यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला

पर्सा । मधेसी गठबन्धनको जितपछि वीरगन्जमा निकालिएको विजयजुलुसमा स्थानीयले विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको निवासबाट बुधबार निकालिएको विजयजुलुमा पर्सा–१ बाट … Continue reading यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला